म्याग्दी । जिल्लाको बेनीदरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङदरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij