समाचार

काठमाडौं । रामप्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्राविधिकतर्फका सहसचिव घिमिरेलाई सचिवमा बढुवा गरेको हो । शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले अवकास पाएपछि घिमिरे सचिवमा बढुवा...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij