काठमाडौं । नेपाल आयल निगम लिमिटेडले एकैसाथ पाँचवटा ठूला परियोजनाको काम अघि बढाएको छ । निगमले पेट्रोलियम पदार्थको भण्डारण र बिक्रि वितरण सहज र भरपर्दो बनाउन दुईवटा पाइपलाईन र तीनवटा डिपोहरुलाई स्थान्तरण गर्ने भएको हो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij