समाचार

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं-२ मा नयाँ साइट निर्माण गरी आइतबारदेखि २जी/४जी मोबाइल सेवा सञ्चालन गरिएको हो ।टेलिकमका अनुसार...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij