पशुपति क्षेत्रको सडकपेटीमा महिला मृत अवस्थामा फेला

पशुपति क्षेत्रको सडकपेटीमा महिला मृत अवस्थामा फेला

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • पशुपति क्षेत्रको सडकपेटीमा महिला मृत अवस्थामा फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला परेकी छन् ।

    प्रहरीका अनुसार नामथर, वतन नखुलेकी अन्दाजी ३५÷३६ वर्षीया महिला मृत फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ ।

    मृत महिलाको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएकोले शवको सनाखत समेत हुन नसकेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij