पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रको नरपुरा बुढा विजयी

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रको नरपुरा बुढा विजयी

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रको नरपुरा बुढा विजयी

    काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् ।

    बुढाले ३ हजार ६ सय २७ मत ल्याउँदा एमालेकी तुलाचनले २ हजार १ सय २८ मत पाइन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij