उर्जा आयोगका सचिव सिग्देलको शहरी विकास मन्त्रालयमा सरुवा

उर्जा आयोगका सचिव सिग्देलको शहरी विकास मन्त्रालयमा सरुवा

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • उर्जा आयोगका सचिव सिग्देलको शहरी विकास मन्त्रालयमा सरुवा

    काठमाडौं । जल तथा उर्जा आयोगका सचिव गोपाल सिग्देलको सरुवा भएको छ । उनको सहरी विकास मन्त्रालय सरुवा भएको हो ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देलाई सहरी विकास मन्त्रालय सरुवा गर्ने निर्णय गरेको हो ।

    सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले अवकाश पाएपछि उक्त पद रिक्त थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij