कीर्तिपुर– ४ को अध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

कीर्तिपुर– ४ को अध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • कीर्तिपुर– ४ को अध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

    काठमाडौं । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।  कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १ सय ५५ मतसहित विजयी भएका हुन् ।

    उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८ सय ६ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४ सय ६० मत प्राप्त गरे ।

    माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३ सय ८१ मत प्राप्त गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij