काठमाडौं । कैलालीमा सरकारी विद्यालयमा छिरेर विद्यार्थीहरूलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका एकजना पास्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij