नेपाल प्रहरीका ७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका ७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)

बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • नेपाल प्रहरीका ७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)

    काठमाडौं । जनपद प्रहरी समूहतर्फ ७६३ जना जवान प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस शाखाले प्रकाशित सूचनाअनुसार, मिति २०८०/०८/०८ गतेको बढुवा समितिको निर्णयका आधारमा सिफारिस सूची सार्वजनिक गरिएको हो ।

    बढुवा सूची :

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij