जोरपाटीबाट स्रोत नखुलेको ९२ लाख नगदसहित ३ जना पक्राउ

जोरपाटीबाट स्रोत नखुलेको ९२ लाख नगदसहित ३ जना पक्राउ

बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • जोरपाटीबाट स्रोत नखुलेको ९२ लाख नगदसहित ३ जना पक्राउ

    काठमाडौं । जोरपाटीबाट प्रहरीले ९२ लाख रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा घर भएका जितबहादुर तामाङ र संखुवासभा घर भएका सन्तोष खाती र रवि धमला छन् । 

    गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुबाट ९२ लाख बरामद गरेको हो । रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij