काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले अन्य आदेश दिँदै कागजात मगाएको हो । झाले आफूलाई पुर्पक्षका लागि थुनामा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij