काठमाडौं । आज (बुधबार) देशभर प्रजातन्त्र दिवस मनाइँदै छ । विसं २००७ को क्रान्ति सफल भएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको हो । निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij