समाचार

काठमाडौं । भरतपुर भ्रमण वर्षको उद्घाटन यही फागुन १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीय सहभागि हुने भरतपुर महानगरपालिकाले अनुमान गरेको छ ।...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij