डोल्पा । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो । मूल्य अभिवृद्धि करसहित ६ करोड रुपैयाँमा धावनमार्ग मर्मत भएको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij