लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता गरे दुई विधेयक

लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता गरे दुई विधेयक

बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता गरे दुई विधेयक

    काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् ।

    प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै फिर्ता पठाएका हुन् । 

    प्रदेश प्रमुख कार्यालयका सचिव वेद प्रसाद खरेलले विज्ञप्ति मार्फत दुबै विधेयक फिर्ता पठाइएको जानकारी गराएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij