हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ५९ हजार १ सय रुपैयाँ कायम भएको छ । 

    मंगलबार प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ५९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij