धौलागिरि आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु

धौलागिरि आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु

मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • धौलागिरि आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु

    काठमाडौं । धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो ।

    आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij