स्मारिका सिक्का र मेडालियनको मुल्य बढ्यो, अव कति पर्छ ? (सुचीसहित)

स्मारिका सिक्का र मेडालियनको मुल्य बढ्यो, अव कति पर्छ ? (सुचीसहित)

सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • स्मारिका सिक्का र मेडालियनको मुल्य बढ्यो, अव कति पर्छ ? (सुचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियन मुल्य बढाएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरेको हो । 

    सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि, २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गतेको निर्णयबाट टक्सार महाशाखाबाट बिक्री भइरहेको स्मारिका सिक्का तथा मेडालियनको पुनमूंल्याकन गरी नयाँ बिक्री मूल्य कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ।

    Untitled.jpg

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij