रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग

रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग

आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग
    काठमाडौँ । रसायन तथा मेडिकल आपूर्ति सङ्घले  जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई कुर्सी सहयोग गरेको छ । 
     
    सङ्घले आफनो २०औँ वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामी कुरुवाका लागि अत्यावश्यक कुर्सीहरु सहयोग गरेको सङ्घका अध्यक्ष भक्तबहादुर हमालले बताए । 
     
    आज यहाँ आयोजित कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने अपेक्षा गरे । यस सहयोगले आफूहरुलाई सहज भएको विरामीका कुरुवा तथा आफन्तजनले खुसी व्यक्त गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij