बाढीपहिरामा परी हालसम्म २ सय ३९ जनाको मृत्यु

बाढीपहिरामा परी हालसम्म २ सय ३९ जनाको मृत्यु

शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • बाढीपहिरामा परी हालसम्म २ सय ३९ जनाको मृत्यु

    काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म २ सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य १ सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।
     
    हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय २० जनाको उद्धार गरिएको छ भने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij