बढी भाडा लिने ६ हाइसका चालक र सहचालक पक्राउ

बढी भाडा लिने ६ हाइसका चालक र सहचालक पक्राउ

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • बढी भाडा लिने ६ हाइसका चालक र सहचालक पक्राउ

    काठमाडौं ।  प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

    प्रहरीले काठमाडौँबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पक्राउ गरेको हो । उनीहरूले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रुहरूले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij