बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

    काठमाडौं । बीपी राजमार्गको सिन्धुलीमाडी–बर्दिबास खण्डअन्तर्गत कमलामाई नगरपालिका–८, सिस्नेरीमा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको माइक्रोबस शुक्रबार दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । 

    प्रहरीका अनुसार बा ५ ख ६६१८ नम्बरको माइक्रोबस दुर्घटनामा परी घाइते भएकामध्ये ६ जनालाई थप उपचारकालागि धरान पठाइएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij