बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । 

    आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुन १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij