बाढी र पहिरोमा परी २३९ जनाको मृत्यु, १७ हजार एक सय ३१ जनाको उद्धार

बाढी र पहिरोमा परी २३९ जनाको मृत्यु, १७ हजार एक सय ३१ जनाको उद्धार

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • बाढी र पहिरोमा परी २३९ जनाको मृत्यु, १७ हजार एक सय ३१ जनाको उद्धार

    काठमाडौँ । हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij