आजदेखि सर्वोच्च अदालत कोजाग्रत पूर्णिमासम्म बन्द हुने

आजदेखि सर्वोच्च अदालत कोजाग्रत पूर्णिमासम्म बन्द हुने

बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • आजदेखि सर्वोच्च अदालत कोजाग्रत पूर्णिमासम्म बन्द हुने

    काठमाडौं । सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ। वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो।

    आज  एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो । 

    विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ।

    460218771_886995863365927_3767480628572183246_n

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij