प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

    काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले राउतको नाम अनुमोदन गरेको हो ।

    बुधबार सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

    गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij