काठमाडौंको बालाजुमा एक महिला मृत अवस्थामा फेला

काठमाडौंको बालाजुमा एक महिला मृत अवस्थामा फेला

बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौंको बालाजुमा एक महिला मृत अवस्थामा फेला

    काठमाडौं । काठमाडौंको बालाजुमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा महिला मृत भेटिएकी हुन् । 

    अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन भने सकेको छैन । प्रहरी वृत्त बालाजुले घटनाबारे अनुसन्धान अघि बढाएको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij