सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो ।

    भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो ।

    यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij