तारा एयरले गर्यो पहिलोपटक जनकपुरबाट लुक्ला उडान

तारा एयरले गर्यो पहिलोपटक जनकपुरबाट लुक्ला उडान

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • तारा एयरले गर्यो पहिलोपटक जनकपुरबाट लुक्ला उडान

    काठमाडौं । तारा एयरले पहिलोपटक जनकपुरबाट लुक्ला उडान गरेको छ । पहिलो दिनमै ताराले ७ वटा उडान गरेको हो ।

    काठमाडौंमा हवाई उडान चाप भएको र काठमाडौंबाट उडान अनुमति पाउनै मुश्किल भएकोले यात्रुलाई काठमाडौंबाट जनकपुर लगिएको र जनकपुरबाट लुक्ला लगिएको जनाइएको छ । 

    जनकपुरबाट यति एयरलाइन्सले लगेको यात्रुलाई तारा एयरले जनकपुरबाट लुक्लामा उडान सेवा दिएको हो । ताराले ३५ जनालाई लुक्ला लगेको छ भने लुक्लाबाट १०५ जना यात्रुलाई जनकपुर ल्याएको हो । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij