राहत कोषमा एमालेले पनि ५० लाख जम्मा गर्ने

राहत कोषमा एमालेले पनि ५० लाख जम्मा गर्ने

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • राहत कोषमा एमालेले पनि ५० लाख जम्मा गर्ने

    काठमाडौं । नेकपा एमालेले बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । 

    आइतबार नै कांग्रेसले पनि ५० लाख रुपैयाँ र सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जममा गर्ने निर्णय गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij