बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २०४ पुग्‍यो, २८ जना बेपत्ता

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २०४ पुग्‍यो, २८ जना बेपत्ता

सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २०४ पुग्‍यो, २८ जना बेपत्ता

    काठमाडौं । बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुगेको छ। बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म २८ जना बेपत्ता भएका छन् ।

    ८९ जना घाइते भएको प्रहरीले जनाएको छ। विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij