त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजीकार्य आजदेखि सुरु

त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजीकार्य आजदेखि सुरु

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजीकार्य आजदेखि सुरु

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज समितिका पदाधिकारीहरुलाई शिक्षामन्त्री सुमना श्रेष्ठ, सचिव डा दिपक काफ्लेलगायत  अधिकारीहरुले स्वागत गरेका छन् । मन्त्री श्रेष्ठले समितिले निर्धारित समयमा काम सम्पन्न गर्ने अपेक्षा गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij