बसले अटोलाई ठक्कर दिँदा ५ घाइते, तीनको अवस्था गम्भीर

बसले अटोलाई ठक्कर दिँदा ५ घाइते, तीनको अवस्था गम्भीर

शनिवार, जेठ २६ २०८१
शनिवार, जेठ २६ २०८१
  • बसले अटोलाई ठक्कर दिँदा ५ घाइते, तीनको अवस्था गम्भीर

    काठमाडौं ।  दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीनजना सिकिस्त छन् ।

    तुलसीपुरबाट सल्यान जाँदै गरेको रा.१ख २०३७ नम्बरको बसले तुलसीपुर ७, शान्तिपार्क चोकमा रा.१ह २२०७ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा रहेका पाँच यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

    घाइतेहरुलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij