काठमाडौंका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द

काठमाडौंका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द

शनिवार, जेठ २६ २०८१
शनिवार, जेठ २६ २०८१
  • काठमाडौंका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द

    काठमाडौं । आज काठमाडौंका केही ठाउँमा ६ घण्टा बिजुली नआउने भएको छ । रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बबरमहल क्षेत्रमा रहेको सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत ठाउँमा विद्युत अवरुद्ध हुनेछ ।

    NEA notice.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij