भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

    काठमाडौं ।  भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् ।  राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

    शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

    मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् । उनी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेका हुन्।  सन् २०१४ देखि मोदी प्रधानमन्त्री छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij