घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।

    आयोगले आज नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगको टोलीले स्रोत नखुलेको  ५० हजार रुपैयाँ बराबरको रकम समेत प्राप्त गरेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij