आइतबारदेखि काठमाडौंका यी स्थानमा दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने

आइतबारदेखि काठमाडौंका यी स्थानमा दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • आइतबारदेखि काठमाडौंका यी स्थानमा दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने

    काठमाडौं । आइतबारदेखि काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल बिद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत कार्य भइरहेकोले काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । 

    प्राधिकरणले आज एक सूचना जारी गर्दै  आइतबारदेखि कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य सुरु हुने बताएको हो । 

    प्राधिकरणका अनुसार ६ दिनसम्म दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

    NEA notice.JPG

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij