त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि प्वाल पर्‍यो, उडान र अवतरण बन्द

त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि प्वाल पर्‍यो, उडान र अवतरण बन्द

बिहिवार, जेठ २४ २०८१
बिहिवार, जेठ २४ २०८१
  • त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि प्वाल पर्‍यो, उडान र अवतरण बन्द

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा प्वाल परेका कारण हाल अन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभाविन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धावनमार्गको मिड प्वाइन्टतिर क्र्याक भएर कालोपत्रे उप्किएको भेटिएको छ ।

    उक्त प्वाल परेको भागलाई टालेपछि मात्रै उडान अवतरण हुने भएकोले आवश्यक मर्मतका लागि विमानस्थलबाट हुने उडान अवतरण बन्द गरिएको छ ।

    विमानस्थल कार्यालयका अनुसार आवश्यकम मर्मत सकेर केही समयपछि नै उडान अवतरण खुल्ने भएको छ ।

    यसअघि पनि जेठ ११ गते धावनमार्गको कोटेश्वर (०.२) भागको पीचमा प्वाल परेपछि ४५ मिनेट उडान रोकिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij