दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान १०ः३४ मा भूकम्प गएको हो ।

    दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । 

    हिजो राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो । सोमबार साँझ ८ बजेर ३८ मिनेटमा भूकम्प महसुस गरिएको थियो ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij