सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

    काठमाडौं । विराटनगरबाट काठमाडौंका लागि उडेको सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ । सौर्यको उडान नम्बर एसवान ७२२ मा चरा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    विराटनगरबाट ११ बजेर ३० मिनेटमा उडेको उक्त जहाज अवतरणका क्रममा चरा ठोक्किएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij