नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस

शनिवार, जेठ १९ २०८१
शनिवार, जेठ १९ २०८१
  • नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।  गृह मन्त्रालयको बढुवा समिति सचिवालयले शुक्रबार उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो ।

    बढुवा सिफारिस पर्नेमा श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भिमबहादुर दाहाल र नान्तीराज गुरुङ छन् । 

    police_.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij