मन्त्रिपरिषद्‌ बैठकले गर्यो ३ सचिवको सरुवा

मन्त्रिपरिषद्‌ बैठकले गर्यो ३ सचिवको सरुवा

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • मन्त्रिपरिषद्‌ बैठकले गर्यो ३ सचिवको सरुवा

    काठमाडौं । सरकारले ३ सचिवको सरुवा गरेको छ ।  विहीबार बसेको मन्त्रिपरिषद बैठकले ३ सचिवको सरुवा गरेको हो । 

    बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ ।

    त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीलाई जनसंख्या सचिवमा सरुवा गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij