जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

    काँक्रेविहार । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार  जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने  दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । 

    दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij