काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोेला १ लाख ४० हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार २ सय रुपैयाँले घटेर १ लाख ४० हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ३९ हजार ९ सय रुपैयाँमा कायम भएको छ भने १ हजार ८ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।