नीति तथा कार्यक्रम : लघुवित्तका ऋणीहरुको कर्जा पुनरसंरचना गरिने

नीति तथा कार्यक्रम : लघुवित्तका ऋणीहरुको कर्जा पुनरसंरचना गरिने

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • नीति तथा कार्यक्रम : लघुवित्तका ऋणीहरुको कर्जा पुनरसंरचना गरिने

    काठमाडौं । सरकारले लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको कर्जा पुनरसंरचना गर्ने नीति लिइएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

    ूवित्तीय क्षेत्रलाई स्वस्थ तथा भरपर्दो वित्तीय बनाइनेछ । बैंक तथा वित्तीय संस्था, सहकारीका साथै बीमा र पूँजी बजारमा देखिएको समस्यालाई समाधान गर्ने गरी अघि बढाइनेछ, उनले भने ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij