९८ प्रतिशतको नेपालका घरमा बिजुलीको पहुँच

९८ प्रतिशतको नेपालका घरमा बिजुलीको पहुँच

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • ९८ प्रतिशतको नेपालका घरमा बिजुलीको पहुँच

    काठमाडौं ।  हालसम्म नेपालमा ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । 

    साथै, ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij