राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा.नेपालको राजिनामा स्वीकृत

राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा.नेपालको राजिनामा स्वीकृत

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा.नेपालको राजिनामा स्वीकृत

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा.चिरञ्जिवी नेपालले दिएको राजिनामा स्वीस्कृत गरेका छन् । 

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा.नेपालले दिनुभएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत गरेको जानकारी दिएका छन् । 

    “राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा.चिरञ्जिवी नेपालले दिएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा.नेपालले आफ्नो पदमा रही पु¥याएको सेवाका लागि धन्यवादसमेत दिएका छन्”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij