सप्तरीमा नेपाल बैंकका सुरक्षागार्डको हत्या

सप्तरीमा नेपाल बैंकका सुरक्षागार्डको हत्या

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • सप्तरीमा नेपाल बैंकका सुरक्षागार्डको हत्या

    काठमाडौं । सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ।फत्तेपुर वडा नम्बर २ बस्ने ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो। 

    सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुर शाखाका सुरक्षागार्डको हत्या भएको अवस्थामा बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको थियो । 

    उनी राति ड्युटीका लागि कार्यालयमा बसेका थिए। बिहान हत्या भएको भन्ने खबर प्रहरीले प्राप्त गरेको थियो। कसले हत्या गरेको भन्ने खुलेको छैन।

    प्रहरीले अहिले घटनास्थलमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij