डीभीको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने ?

डीभीको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने ?

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • डीभीको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने ?

    डाइभर्सिटी भिसा (डीभी)को नतिजा भोली शनिबार सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएको हो ।

    डाइभर्सिटी भिसा सन् २०२५ को छनोट समय लगभग आइसकेको उल्लेख गर्दै दूतावासले शनिबार बेलुका ९ बजे सार्वजनिक हुने बताएको छ ।

    dvprogram.state.gov/ESC/ मा गएर आफ्नो कन्फर्मेसन नम्बर टाइप गरी नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

    यो नै इडिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij